सेन्ट्रक कलेज भरतपुर च्याम्पियनसिपः घैरुङलाई हराउँदै २८ बिगा फाइनलमा
चितवन: रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) सम्पन्न पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २(२ को बराबरीमा सकिएको थियो । खेलको निर्धारित समयमा २८ बिगाले दुई पटक … Read more