गण्डकीसहित चार प्रदेशमा आज वर्षाको सम्भावना, केहि स्थानमा हावाहुरी चल्ने
काठमाडौं: पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। महाशाखाकाअनुसार बिहान देशका पहाडी भूभागमा आंशिक … Read more