आज २०८० साल फागुन २८गते सोमबारको राशिफल
मेष : आजको दैनिकी राम्रो छ। अचानक आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। चन्द्रमा दाहिने हुनाले दिन सहज बन्नेछ। वृष : आजको समय राम्रो छ। न्याय मिल्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ। मिथुन : दिन राम्रो छ। साथीले … Read more