हिसान कप खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने
भरतपुर । चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई … Read more