एकै दिन सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ … Read more

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक … Read more

मौलाकाली केबलकार पुनःसञ्चालनमा

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी … Read more

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं … Read more

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । … Read more

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ। यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र … Read more

एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल विहान ११ः४५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । आज दुवै टिम प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । पहिलो संस्करणमा यी दुवै टिम टप ४ मा पुगेका थिए । कर्णाली तेस्रो भयो भने … Read more

प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । … Read more

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएको छ । अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित … Read more

अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियु अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् । सोमबार राजधानीमा बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले यसअघि महासचिव रहेका धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यससँगै महासचिवको जिम्मेवारी भने अञ्जना शिवाकोटीले पाएकी छन् । शिवाकोटी यसअघि उपाध्यक्ष थिइन् । बैठकले सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुका … Read more