काठमाडौँले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा सुदूरपश्चिम

काठमाडौँ-

नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौँका कप्तान करण केसीले बलिङ रोजेका हुन्।

सेयर गर्नुहोस्