काठमाडौँ, मंसिर २०-
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो।
नेसुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।