चितवनमा प्रतिबन्धित लागुऔषध सहित १ महिला पक्राउ

चितवन । चितवनमा लुकाई छुपाई राखेको प्रतिबन्धित लागुऔषध सहित एक जना महिला प्रकाउ परेकी छिन् ।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा न ३ स्थित डेरामा बस्ने ३२ वर्षीय आश्रीता चौधरी रहेकी छिन् ।

सेयर गर्नुहोस्