spot_img
spot_img

सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महरासँग लियो बयान

spot_img
spot_img

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । सोमबार महराको बयान लिएर छोडिएको हो ।महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img