पोखराका आन्द्रेस गौसले २० बलमा पूरा गरे अर्धशतक

काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपीएलकै कम बलमा अर्धशतक पूरा गरेका छन् ।उनले २० बलमै अर्धशतक पुरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । गौस र दिनेश खरेलले पोखरालाई शानदार सुरुआत दिलाएका छन् ।

सेयर गर्नुहोस्