देउवा विशेष महाधिवेशनमा नजाने १ महिना अगाडि by नेपाल जिन्युज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने उनको सचिवालयले स्पष्ट पारेको छ । उनको सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचनामार्फत् भृकुटीमण्डप जाने कुनै योजना नरहेको बताएका छन् । सेयर गर्नुहोस्