खिचराः थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस र जीवनपद्धतिको उत्सव

नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो । यही विविधताको सुन्दर र जीवन्त उदाहरण हो—थारु समुदायले मनाउने खिचरा पर्व । खिचरा केवल एक चाड मात्र होइन, यो थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस, आर्थिक वर्षको सुरुआत, सामाजिक पुनर्संरचना र सांस्कृतिक पहिचानको उत्सव हो । स्थानअनुसार फरक–फरक नामले चिनिने यो पर्व पश्चिम नेपालमा माघ, खिचडी वा … Read more

थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटना, २ जनाको मृत्यु

गुडिरहेको रेलमाथि क्रेन खसेर ३२ जनाको ज्यान गएको भोलिपल्ट थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटनामा परेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको सामुत साखोन क्षेत्रमा निर्माणाधीन एक्सप्रेस वे मा प्रयोग गरिएको क्रेन राजमार्गमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा केही सवारी साधन च्यापिएर क्षतिग्रस्त भएका छन् । घटनास्थल धुलो र भग्नावशेषले ढाकिएको भिडियो … Read more

कांग्रेस अब सबै खालको परिवारवादबाट मुक्त भयोः गगन थापा

कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट सभापतिमा निर्वाचित गगन थापाले अब कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भएको बताएका छन्। विशेष महाधिवेशनलाई बुधबार राति सम्बोधन गर्दै उनले भने,अब नेपाली कांग्रेस सबै गुटबाट मुक्त भयो। उनले प्रश्नहरू मरेको पार्टीले बाहिर गएर न्याय गर्न नसक्ने पनि बताए। थापाले कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहेको उल्लेख गर्दै त्यसैको नयाँ … Read more

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि..

केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उहाँहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे … Read more

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा १५ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन हिजो (पुस ३०) गते सुन दुई लाख ७८ हजार रुपैयाँ कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै … Read more

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष … Read more

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । यस वर्ष … Read more

‘स्टुडेन्ट अफ द इयर’को भोटिङ चरणमा पुगिन् नारायणी माविकी सफलता (यसरी भोट गर्न सकिन्छ)

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयकी छात्रा सफलता ढुंगाना रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’को भोटिङ चरणमा प्रवेश गरेकी छिन् । उत्कृष्ट गायन कला भएकी ढुंगाना टप टेन भित्र प्रवेशका लागि भोटिङ चरणमा प्रवेश गरेकी हुन् । गैँडाकोट स्थायी घर भएकी ढुंगाना उत्कृष्ट गायनका आधारमा टप ४० भित्र परेकी थिइन् । उनलाई खल्ति एप डाउनलोड गरेर … Read more

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा … Read more

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले चितवनका युवा व्यवसायी निर्देश सेढाईलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनलाई पक्राउ गरेको हो । केही दिनअघि अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएको भन्दै गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो। ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित … Read more