०८४ पछि तपाईंहरू पनि बोल्न पाउनुहुने छैनः सांसद हरि ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षका सांसदहरूले उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर … Read more