स्वास्थ्यमन्त्री गौतम: निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोला
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दललाई आग्रह गरेकी छन् । सोमबार (कात्तिक १०) काठमाडौंको ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचाररत ‘जेनजी’ आन्दोलनका घाइतेसँगको भेटपछि उनले यस्तो आग्रह गरेकी हुन् । शिक्षण अस्पताल महाराजगन्जमा एक घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरि आँसु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा … Read more