आज पनि देशभर विभिन्न स्थानमा वर्षा, यी प्रदेशमा बढी सम्भावना
देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यसै क्रममा आज (जेठ २२, बिहीबार) पनि सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसोः कोसी प्रदेशका केही स्थान, देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा … Read more