धर्मश्री: ४० वर्षदेखि सहिद धर्मभक्तमा समर्पित एउटा प्रतिष्ठित प्रतियोगिता
नेपालको इतिहासमा वीर सहिदको रूपमा जनमानसमा मन मष्तिस्कमा बसेका धर्मभक्त माथेमा नेपालका पहिलो व्यावासायिक शारीरिक सुगठनका खेलाडी थिए। उनको परिवारले राणाका लागि भारतबाट सामान ल्याउने जिम्मेवारी पाएका कारण धर्मभक्तले दार्जिलिङमा पढ्ने अवसर पाएका थिए। त्यहाँ बस्दा धर्मभक्तले जिमखाना गएर आफ्नो शरीर बनाए। त्यतिबेला धर्मभक्त बंगाल च्याम्पियन बनेका थिए। नेपाल फर्किएपछि उनले राजा त्रिभुवनसहित राणा परिवारलाई … Read more