एटीएम तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ
एटीएम तोडफोड गरेर आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। तोडफोड गरेर पैसा चोर्न खोजेको आरोपमा प्रहरीले ललितपुरको चापागाउँ दोबाटोबाट दुई युवकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ललितपुरकै बागमती गाउँपालिका-३ माल्टा घरभइ ललितपुर-२७, सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर-२३, धापाखेल बस्ने १८ वर्षीय सुनिल विकलाई पक्राउ गरिएको … Read more