ओझेलको कबड्डी व्यावसायिकतातर्फ

काठमाडौँ, माघ १०- नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् । नेपालका तराई क्षेत्रका साथै मध्यपश्चिम र सुदूरपश्चिममा कबड्डी खेल्नेको … Read more

देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड

कर्णाली,माघ १०- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताउनुभएको हो । सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत … Read more

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ (ताप्लेजुङ), माघ १०- दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका … Read more

८० लाख खर्चेपछि आयोजना अलपत्र, खानेपानीको समस्या ज्यूँकात्युँ

सिंगबहादुर थापा,सर्लाही छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोखिन् । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उनको भनाइ छ … Read more

एमाले नेता महर विरूद्धको बलात्कार मुद्दा तामेलीमा राख्ने निर्णय उच्च अदालतले गर्‍यो बदर

उच्च अदालत पाटनले बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता ऐन महरको मुद्दा तामेलीमा राख्ने निर्णय बदर गरेको छ। बुधबार अदालतका न्यायाधीशहरू ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंविरूद्ध परमादेश जारी गरेको सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए। उच्च अदालत पाटनमा पीडित महिलाले तीन वटा रिट दायर गरेकी थिइन्। दुई वटा रिट … Read more

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

काठमाडौं, माघ १०- नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ … Read more

कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की

भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ। भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ। इ-मेलमा लेखिइएको छ, ‘हामीलाई तपाईहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्ट या तपाईहरूलाई चिन्तित गर्ने प्रयास … Read more

बुढानीलकण्ठको भंगाल चोकबाट चितुवाको उद्धार

१० माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो । बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट … Read more

ट्रम्पले पदभार ग्रहण गरेकै दिन अमेरिकामा ३०८ अवैध आप्रवासी पक्राउ

वासिङ्टन डीसी, माघ १०- अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन अर्थात् मंगलबार अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले अवैध रुपमा बसोबास गर्दै आएका ३०८ जना आप्रवासीलाई पक्राउ गरेको छ । द न्यू योर्क पोस्टमा छापिएको समाचारअनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो कुराको खुलासा गरेका हुन् । पक्राउ देशका हरेक भागबाट गरिएको भनिएको … Read more

एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने

काठमाडौँ । नेकपा एमालेले २०८२ साल भदौमा विधान महाधिवेशन गर्ने मिति तोकेको छ । बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले झन्डै ८ महिनापछि अर्थात् आगामी भदौ २० देखि २२ सम्म विधान महाधिवेशन सम्पन्न गर्नेगरी मिति निर्धारण गरेको हो । यसबिचमा एमालेले विधान महाधिवेशनको आन्तरिक तयारी गर्नुका साथै विभिन्न दस्ताबेजहरू तयार पार्ने सो पार्टीका नेताहरूले बताएका छन् … Read more