अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
तनहुँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार तनहुँ महोत्सवलाई सम्बोधन गर्दे उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए। तनहुँ राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए। `नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन … Read more