तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौं, फागुन २७- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो । यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै, चाँदीको मूल्य स्थिर … Read more

रवि लामिछानेको चुनावि खर्च ९ लाख ८९ हजार

काठमाडौं फाल्गुन २७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन् । चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उम्मेद्वारी मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र छपाई ६८ हजार १६१ रुपैयाँ, … Read more

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

२६ फागुन, डोटी । डोटीमा एक किशाेरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनलाई स्थानीयको सहयोगमा मृत … Read more

वायु प्रदूषण : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

२६ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत … Read more

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौं ,फागुन २६ – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ … Read more

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

काठमाडौं,फागुन २६ – नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । … Read more

श्रम संस्कृतिको समानुपातिकमा तीन लाख मत कट्यो

२५ फागुन, काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो । समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको … Read more

झापाको गौरादहका मेयर सुवेदीमाथि हातपात

२६ फागुन, विराटनगर । झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ … Read more

इन्धन मूल्यमा उछाल आएसँगै डलर बलियो, विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वासिङ्टन डिसी, फागुन २५- मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण तेलको मूल्य आकाशिएपछि विश्व बजारमा अमेरिकी डलरको मूल्य ह्वात्तै बढेको छ। लामो समयसम्म युद्ध लम्बिने र यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्‍याई विश्वव्यापी आर्थिक वृद्धिलाई असर गर्ने डरले लगानीकर्ताहरू सुरक्षित मानिने डलरतर्फ आकर्षित भएका हुन्। सोमबार अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ। एसियाली बजारमा सोमबार कच्चा … Read more

अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

काठमाडौं, फागुन २३- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम चितवन-३ बाट विजयी भएकी छिन् । अहिसम्मकै सर्वाधिक मतका साथ सोविता चितवन-३ बाट विजयी भएकी हुन् । कुल एक लाख ३ मत खसेको चितवन-३ मा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् । नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा … Read more