छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदी किनारमा झोला, सल र मोबाइल फेला
कर्णाली, चैत २ — सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार माया ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। श्रीमान् भूपेन्द्र कठायतले बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन भएको जानकारी प्रहरी चौकी … Read more