ललितपुरको प्रभात माध्यमिक विद्यालय प्रथम
पुस २ ,काठमाडौँ ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको सामुदायिक विद्यालय स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा ललितपुरको ग्वार्को त्यागल स्थित प्रभात माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। प्रभात माध्यमिक विद्यालयका छात्र कृष्ण शाह तेलीले सहभागी ४० वटा विद्यालयलाइ पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्। कक्षा ९ मा अध्ययन साह … Read more