भ्रष्टाचार मुद्दामा इसराइली प्रधानमन्त्री नेतन्याहुको बयान सुरू
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार मुद्दामा बयान सुरू भएको छ। इसराइली न्याय मन्त्रालयले सन् २०१९ मा उनी विरूद्ध भ्रष्टाचारको तीनवटा अभियोग लगाएको थियो। सो मुद्दाको सुनुवाइ तेल अभिभस्थित जिल्ला अदालतमा सन् २०२० मेमा सुरू भएको थियो। मुद्दाको क्रममा उनी अदालतमा पहिल्यै उपस्थित भए पनि उनीसँग मंगलबार पहिलो पटक बयान लिइएको हो। उनीमाथि एउटा अभियोगमा मिडिया आफ्नो पक्षमा होस् भनेर … Read more