चालक र सहचालकको अवस्था अज्ञात, सतर्कता अपनाउन आग्रह
२३ मंसिर, काठमाडौं । धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका हुन् । सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग … Read more