शिक्षक हित साकोसको १६ औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

काठमाडौँ, मङ्सिर २२ शिक्षक हित बचत तथा ऋण सहकारी संस्था ललितपुरले आज आफ्नो १६ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। सङ्घीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १८०० भन्दा बढी ललितपुर जिल्ला भरिका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले शिक्षक हित सहकारी … Read more

गगन लक्षित देउवाले भनेः ‘धेरै बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई’

काठमाडौँ, मंसिर २२- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लीक्षत गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन्।शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्। सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि … Read more

यो वर्ष दुई लाख जनालाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो । शनिबार आयोजित अस्पतालको २०औं वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले … Read more

रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही

काठमाडौँ, मंसिर २२- सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।

वकिललाई बारको चावुक

काठमाण्डौं २२, मंसिर : न्यायपालिकाका विकृति र विसंगतिमाथि चर्काे आवाज उठाईरहेका कानुन व्यवसायीहरुलाई आचार संहिताको तरवार देखाएर उनीहरुको मुख बन्द गराउन नेपाल बार काउन्सिलको चावुक हान्ने धम्कि दिइएको छ । ‘अस्वस्थ टिप्पणी’ को नाममा नेपाल बार काउन्सिलको चावुक कानुन व्यवसायीमाथि हान्ने प्रयास भएको नेपाल बार काउन्सिलले हालै सार्वजनिक गरेको धम्कीपूर्ण विज्ञप्तीबाट खुलेको हो । नेपाल बार … Read more

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

अर्घाखाँची :  अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शितगंगा नगरपालिका- ४  कोप्चेवासमा नरपानीबाट  गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख.२११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँई बस अनियन्त्रित भएको हो। सडकदेखि अन्दाजी १० मिटर तल खस्दा बस र मोटर साइकलमा सवार २४ जना … Read more

बिआरआईबाट देशको हित हुने छ: झलनाथ खनाल

काठमाडौँ,मंसिर २२- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा रहेको बताउनुभएको छ । चीनको साताव्यापी भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्केपछि उहाँले राष्ट्रको भौतिक विकासका लागि बिआरआई परियोजना सहयोगी हुने टिप्पणी गर्नुभयो । परियोजना … Read more