२४ घण्टा नपुग्दै ट्रेन्डिङमा ‘१२ गाउँ’को ट्रेलर
काठमाडौँ एक्सन स्टार बिराज भट्टको निर्देशन अभिनय रहेको फिल्म हो ‘१२ गाउँ’ । फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा बुधबार ट्रेलर ल्याएको थियो । ट्रेलर युट्युबको ट्रेन्डिङमा आउन सफल भएको छ । ट्रेलरले सार्वजनिक भएको २२ घण्टामा ६ लाख बढी भिउज पाउँदै ट्रेन्डिङमा आउन सफल भएको छ । ट्रेलर अहिले युट्युब ट्रेन्डिङको … Read more