मकवानपुरमा पहिरो खसेर स्कुल भत्कायो
हेटौंडा : मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोले पुरिएर विद्यालय भत्किएको छ । बकैया गाउँपालिका-१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालय कोलखोपको स्कुल मंगलबार गएको पहिरोले क्षति पुर्याएको हो । अविरल वर्षाको कारण माथिबाट झरेको पहिरोले विद्यालयको दुई वटा कोठामा क्षति पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरोले विद्यालयको २ वटा कोठा भत्काएको … Read more