हिजोदेखि सम्पर्कमा नरहेका सनराइज स्कुलका बालक फेला परे
भरतपुर,मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो देखिन्छ,उहाँले भन्नुभयो,प्रहरीले खोज्न थालेपछि सम्पर्कमा आउनुभएको छ ।’ सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल मंगलबार अपरान्ह … Read more