रूसी हमलाको जवाफ दिने युक्रेनी राष्ट्रपतिको भनाइ
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसको आक्रमणको जवाफ दिने बताएका छन् ।मंगलबार पनि रुसले राजधानी कीभलगायतका क्षेत्रहरुमा हमला जारी राखेसँगै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले आक्रमणमा परी ४ जनाको मृत्यु भएको र अन्य १६ घाइते भएको जानकारी दिए । उद्दार कार्य सञ्चालन भइरहेको जेलेन्स्कीले बताए । रुसले ९० भन्दा बढी सर्वसाधारण र भौतिक … Read more