लघुवित्तले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने
काठमाडौँ– नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । मौद्रिक नीतिलगत्तै निर्देशन जारी गरेको राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार होम सिस्टम वा बायो ग्यास वा न्यून लागतमा घर निर्माण प्रयोजनका लागि प्रति परिवार बढीमा … Read more