बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु

काठमाडौं। अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, … Read more

२०८१ साल साउन ८ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि … Read more

सेयर बजारमा १० अर्ब नाघ्यो कारोबार

७ साउन, काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेको ४ मिनेटमै नेप्से परिसूचकले २५०४ अंकमा पुग्यो । तर सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । त्यसपछि सम्हालिएको बजार २ बजे २४८१ अंकमा कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अंक कमी हो । २ बजेसम्म बजारमा १० … Read more

निरंकुश राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ निरङ्कुश राजतन्त्रविरुद्ध लडेको स्मरण गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् ओलीले उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै सामन्तवादको अन्त्य गर्न खेलेको भूमिका स्मरण गरेका हुन्। उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही … Read more

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौँ । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बास बस्न आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा

काठमाडौँ । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको हो ।पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई जनाए अनुसार राति अबेरसम्म … Read more

राज्यमन्त्री हत्या प्रकरणः राति ३ जना घरमा आएको खुसाला

सर्लाही,सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वराज्यमन्त्री रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर … Read more

पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार

एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात् १० लाख १९ हजार ६४२ विदेशी पर्यटक श्रीलङ्का भित्रिएका हुन् । जुलाईको पहिलो साता ४३ हजार ८३ पर्यटक श्रीलङ्का भित्रिएकामा दोस्रो साता ४२ हजार ३ … Read more

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार … Read more

शर्माको सफलता- अष्ट्रेलिया पुगेर सुरु गरेको ‘ट्वाइलेट’ सफा गर्ने व्यवसाय नेपालमा पनि विस्तार

काठमाडौं । केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर चर्चा बटुलेका खेमनाथ शर्मा खेम्स क्लिनिकका सञ्चालक तथा बुढानीकण्ठस्थितस्थित डेक्काइडो ओन्सेन (डेक्काइडो फार्म हाउस)का प्रबन्ध निर्देशक हुन् । तनहुँमा जन्मिएर चितवन भरतपुरबाट एसएलसी उत्रिण गरेपछि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रविणता प्रमाणपत्र पास गरेका उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००८ मा अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा शर्माले अडभ्यान्स्ट … Read more