शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सदस्यहरु अन्दोलित
चितवन । चितवनको भरतपुरमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु आन्दोलित भएका छन् । भरतपुर–१४ र १५ शिवनगर कार्यक्षेत्र रहेको समितिको तदर्थ समिति गठन भएको १० वर्ष हुँदासमेत समितिले साधारणसभा तथा अधिवेशन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । समितिका उपभोक्ता समीर केसीले वर्तमान तदर्थ समितिले अधिवेशनको मिति पटकपटक सार्ने गरेको, अधिवेशन गर्न … Read more