भरतपुर अस्पतालमा बिहान ९ देखि ४ बजेसम्म ओपिडि सेवा
चितवन। भरतपुर अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ । अस्पतालले बिहान ९ देखि दिउँसो ४ बजेसम्म बहिरङ्ग (ओपिडि) सेवा सञ्चालन गर्न लागेको हो । आस्पताल प्रशासनले आईतबार एक सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको छ । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ … Read more