एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ I

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो । कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको … Read more

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

काठमाडौँ ।  काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द गरिएको छ ।केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए । उनले भने, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको … Read more

फिल्ममा कमब्याक गर्ने तयारीमा सोनम कपूर

बलिउड अभिनेत्री सोनम कपूर विवाहपछि फिल्मबाट टाढिएकी छन्। तर उनी कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन्।कफि विथ करण’ सिजन ७ बाट उनको केही भिडिओ भाइरल भइरहेको छ। सोनम आफ्नो कुरा राख्न हिच्किचाउँदिनन्। हालै उनले फिल्ममा कमब्याक गर्ने बताएकी छन्।उनले एक अन्तर्वार्ता दिदै भनिन्, ‘म फेरि अभिनय सुरू गर्दैछु। चाहे मान्छे मलाई चाहुन् या नचाहुन्। मलाई … Read more

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा जारी छ ।कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ९ एजेन्डा तय गरिएको छ । जसमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी तथा विभाग प्रमुख मनोनयनबारे छलफल गरिने छ ।साथै, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे … Read more

खेल सकिएको २ घण्टापछि जब अर्जेन्टिना हारेको निर्णय सुनाइयो

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोसँग अर्जेन्टिना २–१ ले स्तब्ध भएको छ । बुधबार राति सम्पन्न यो खेलमा विवाद र अन्योलले बढी ठाउँ लियो ।खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा गोल गरेको थियो । उक्त गोलपछि खेल २–२ को स्थितिमा देखियो । तर, सो गोललाई भारले मान्यता नदिएपछि अर्जेन्टिना पराजित भएको निर्णय सुनाइयो ।  खेल सकिएको … Read more

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ४५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका … Read more

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं। सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ। आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा … Read more

२०८१ साल साउन १० गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर … Read more

भिमेश्वर मन्दिरकाे शिलामा फेरि आयाे पसिना: पसिना आएमा के हुन्छ?

काठमाडौँ- दोलखाको भिमेश्वर मन्दिरकाे शिलामा फेरि पसिना आएको छ। ५ दिन अगाडि शनिबार पनि मन्दिरको शिलामा पसिना आएको थियो।मन्दिरका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार बुधबार शिलाको पुरै भागमा पसिना आएको छ। बुधबार १२ २५ देखि आएको पसिना ३ बजेर १३ मा रोकिएको हो। त्यो शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक परम्परा रहेको छ । शनिबार पसिना आएपछि तान्त्रिक विधिबाट पुजा गरिएको … Read more

आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

काठमाडौं,-  सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख … Read more