लडेर युवकको मृत्यु
हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी काम गरी बस्ने आएका पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरी गाउँपालिका ६ स्थित सुनाचुरीमा वर्ष ३० का पुजन राम लडिरहेको अवस्थामा … Read more