कागजमै सीमित नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना, १२ अर्ब ४३ करोड बराबरको धान आयात
काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे। धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताए। धानमा आत्मनिर्भर हुन व्यवसायीक खेती प्रणाली, सिँचाइको सुविधा, यान्त्रिकीकरणलाई … Read more