चितवनमा रोपाइँ महोत्सव हुने

हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो । रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी … Read more

जोगी बनेर भिख माग्न पुगेका भारतीय नागरीकले कानको रिङ लुटेपछि…

काठमाडौं, काठमाडौंबाट प्रहरीले दुई भारतीय नागरिक प्रकाउ परेका छन् । दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्न गएका दुई भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो । जोगीको भेषमा भिख माग्न पुगेका भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना प्रकाउ परेका हुन् । उनीहरुले भिख माग्ने क्रममा कानमा लगाएका … Read more

एसईईमा कम ग्रेड आएपछि किशोरले रोजे आत्महत्या, नतिजालाई हाउगुजी नबनाउन मनोविद्को सुझाव

काठमाडौं । संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् । १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् । बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार … Read more

गाडी चढाएर एयरपोर्ट नपुर्‍याएको भन्दै ब्वायफ्रेण्ड विरुद्ध मुद्दा

काठमाडौं । आफ्नो प्रेमीविरुद्ध मुद्दा मामिला गर्ने पनि अनेक बहाना हुँदा रहेछन् । न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्‍याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् ।सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च भएको भन्दै उनले मुद्दा हालेकी हुन् ।न्युजिल्याण्डको विवाद ट्रिब्युनलले सार्वजनिक गरेको कानूनी कागजात … Read more

मदन भण्डारीको जन्मदिनको असरमा कोशीका मुख्यमन्त्रीले गरे वृक्षारोपण

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मदन भण्डारीको ७३ औँ जन्मदिनका अवसरमा मुख्यमन्त्री निवास परिसर वृक्षारोपण गरेका छन् ।विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रूपान्तरण र कम्युनिष्ट व्यवस्थाका लागि भण्डारीले गरेको योगदान अतुलनीय रहेको कार्कीले बताए । संवैधानिक सर्वोच्चता, बहुलवादी … Read more

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर … Read more

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

एजेन्सी – युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे ।आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी नियन्त्रणमा लिइएको तथा मानवीय क्षती नभएको रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् । यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी … Read more

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

काठमाडौँ – सरकारले विभिन्न देशका दुई हजार ३ सय ३६ विदेशी नागरिकलाई नेपालमा काम गर्न अनुमति दिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८०\८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति)  दिएको हो । श्रम स्वीकृति लिएर नेपाल आउने ६९ देशका नागरिकमध्ये चिनियाँ … Read more

रामेछापमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा  आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा … Read more

शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन सकेका छैनौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौं । शिक्षा व्यावहारिक हुनसकिरहेको छैन ।’ उनले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्‍दै यसलाई … Read more