आजबाट देशैभर मनसुनको सक्रियतामा कमी आउने
काठमाडौं, नेपालमा आजबाट मनसुनको सक्रियतामा कमी आउने भएको छ । नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो। महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने बताएको थियो। मौसमविद् राजु प्रधानाङ्गाका … Read more