सहकारी छानबिन समितिले गर्‍यो गभर्नरसँग छलफल

२४ असार, काठमाडौं  सहकारी छानबिन संसदीय विशेष समितिले सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको छ ।सिंहदरबारमा बसेको बैठकमा सहकारीको समस्या र समाधानका सम्बन्धमा गभर्नर अधिकारीका साथै नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । समितिले यस अघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख … Read more

‘गृहमन्त्री लामिछानेको धोती खुस्किएको’ अभिव्यक्तिप्रति झाको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप लागाएकी छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको जिकिर गरेकी हुन् । उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भनिन्- ‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, ‘सहकारीको … Read more

ज्योति विकास बैंकको वरिष्ठ डीसीईओमा बराल र सहायक महाप्रबन्धकमा थापाको पदोन्नति

काठमाडौं । ज्योति विकास बैंकले रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ ।बैंकले साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा … Read more

बाढीपहिरोले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ, अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा … Read more

जबर्जस्ती यौन व्यवसायमा लगाएकाे आराेपमा युवती पक्राउ

 विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।विराटनगरकाे नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो । चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई … Read more

‘जहाँ स्वास्थ्यकर्मी जोखिम मोलेरै उपचारमा खटिन्छन्’

काठमाडौ, रुकुम पुर्व लुम्बिनी प्रदेशको दुर्गम हिमाली जिल्ला हो । दुगर्म जिल्लाकै दुर्गम गाँउ सिस्ने गाँउपालिकाको वडा नं १ सिस्ने गाँउमा जहाँ सदरमुकामबाटै २ दिनको पैदल दुरीमा रहेको छ ।कुनै पनि व्यक्ति बिरामी भयो भने उपाचार गर्न सुबिधा सम्पन्न ठाँउमा पुर्याउन त असम्भव नै छ तर सोही ठाँउमा खटिएका स्वास्थ्यकर्मी नै जोखिम मोलेर उपचार गर्न … Read more

पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा

काठमाडौँ– अन्तरिक्षबाट पृथ्वीमा धेरै खतरा आइरहेको छ । नासाले चेतावनी दिँदै एउटा ग्रह पृथ्वीको नजिक आइरहेको बताएको छ । यसको नाम २०२४ एमटी वन हो । प्रति घण्टा ६५ हजार २१५ किलोमिटरको रफ्तारमा यो पृथ्वीको नजिक आइरहेको छ । यो स्टेरेडम लगभग २६० फिट व्यास छ । सन् २०२४ को ८ जुलाईमा पृथ्वीको सबैभन्दा नजिक … Read more

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै … Read more

बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको हो ।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौँडा– २, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा … Read more

आजको विदेशी मुद्राको विनियमदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा यी मुद्राको कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ … Read more