हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिको माग : ‘पुरानै नक्सा कार्यान्वयन गराऊ’

भरतपुर । हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिले पुरानै नक्साअनुसार लोकमार्ग कार्यान्वयन गराउन माग गरेको छ । परिमार्जित नक्साअनुसार कार्यान्वयन गराउँदा जगतपुरदेखि गीतानगर हुँदै भरतपुर–नारायणगढ बजार क्षेत्रको सौन्दर्यीकरणमा ठेस पुग्ने भन्दै पुरानो नक्सा कायम गराउँदा धेरै ठाउँ सुरक्षित हुने संघर्ष समितिका संयोजक तारा पौडेलले मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । पुरानो नक्साअनुसार हुलाकी … Read more

इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा

काठमाडौं । इजरायलले कामदार अभावको समस्या समाधान गर्न ९२ हजार विदेशी कामदार ल्याउने निर्णय गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यायलले मंगलबार सो निर्णय गरेको हो । कृषि, उद्योग, होटल र रेष्टुरेन्ट क्षेत्रका लागि विदेशी कामदार ल्याउन लागिएको द जेवीस प्रेसले जनाएको छ । जसमा कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ । कृषि क्षेत्रमा ६५ … Read more

अप्रिल महीना सरदरभन्दा तातो, देशैभरि अधिकतम तापक्रम औसतभन्दा धेरै

गएको अप्रिल महीनामा देशैभरि सरदरभन्दा तातो भएको तथ्यांकले देखाएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको अप्रिल महीना (चैत १९ देखि वैशाख १८ सम्म) को जलवायुको मासिक विश्लेषण प्रतिवेदनले देशैभरिको अधिकतम तापक्रम औसतभन्दा धेरै रहेको देखाएको छ। त्यस्तै, देशको मध्य तथा अधिकांश हिमाली क्षेत्रमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी मापन गरिएको छ। कयौं स्थानको … Read more

अमरेशको प्रश्न : बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे । पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । … Read more

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

उत्तर कोरियाको भ्रमणमा रूहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन् । उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेको रूसी सञ्चारमाध्यमले जर्नाका छन् । “युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको … Read more

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार गत … Read more

विश्वका हरेक टेबलमा भारतको खाना पुर्याउने मोदीको सपना

भारत । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन्। रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ। मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो लोकसभा चुनावमा जनताले दिएको जनादेशलाई वास्तवमै अभूतपूर्व र ऐतिहासिक भनेर … Read more

गायक महेश र गायिका अस्मिताले गरे इङ्गेजमेन्ट

यक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इङ्गेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स पुगेका उनीहरूले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका हुन् । गायक महेशले फेसबुकमा लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरूलाई अहिले बधाइको ओइरो लागेको छ । बाल्यकालदेखि संगीतमा लागेका महेशले बीचमा खेल पत्रकारको रूपमा आफूलाई चिनाएका थिए । अस्मिता भने नेपाल आइडलबाट उदाएकी … Read more

मृतक महिला प्रहरीको मोबाइलमा भेटिए विवादका म्यासेज, ‘ब्वाइफ्रेन्ड’ पक्राउ

जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन्। गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैदनाथ … Read more

साता लामो विदेश भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौं । साता लामो विदेश भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभा गएका थिए । जेनेभाबाट जर्मनी गएका राष्ट्रपति पौडेल बिहान स्वदेश आइपुगेका हुन् । पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल … Read more