अझै पक्राउ परेनन् बाराको क्याम्पस प्रमुख हरिभूषणका हत्यारा
बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । क्याम्पस प्रमुख कुशवाहाले दिएको जानकारी अनुसार प्रहरीले घटनाको मुख्य अभियुक्त तर्फ अनुसन्धान … Read more