मलाई छुटाउने प्रचण्डले रिस्क लिएकै होः रेशम चौधरी
काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई जेलबाट छुटाउन धेरै कोशिस गरेको बताएका हुन् । ‘प्रचण्डजीलाई त हाम्रो मुरीमुरी धन्यवाद छ त । रेशम चौधरीलाई छुटाउँछु … Read more