भारत लैजान लागेको २ करोड ७१ लाख मूल्यको भेप हेटौँडामा बरामद, पाँचजना पक्राउ
हेटौँडा । प्रहरीले हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ गरेको छ । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा अवैध भेप भेटिएको हो । भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए … Read more