सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा घैरुङ एफसी प्रवेश

चितवन: टाइब्रेकरमा गोलकिपर किशोर कोइराला हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पेङ्गुइन भरतपुर २४ लाई टाइब्रेकरमा ३(१ ले हराउँदै घैरुङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ को दुई प्रहार रोकेका थिए भने एउटा बारमा लागेको … Read more

को थिए ओपेनहाइमर ? जसको जीवनमा बनेको फिल्मले ७ वटा ओस्कार जित्यो

अघिल्लो वर्ष (२०२३)मा रिलिज भएको हलिउड फिल्म ‘ओपेनहाइमर’ले विश्व बजारमा नै अप्रत्यासित कमाई गर्‍यो । यसले विश्वभर ९६० मिलियन डलर अर्थात् झण्डै नेपाली ८ हजार करोडको कमाई गरेको थियो । यतिबेला विश्वका एकसेएक प्रतिष्ठित फेस्टिभल तथा अवार्डमा आफ्नो वर्चस्व कायम गरेको फिल्मले यही सोमबार भएको ओस्कार अवार्डमा पनि ७ वटा विधामा अवार्ड जित्यो । यो … Read more

प्रतिनिधिसभा बैठक बस्दै, निजामती बिधेयक प्रस्तुत हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा … Read more

आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर

बुटवल: बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो । नेपाल नगरपालिका सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको बुटवल उपमहानगरले जनाएको हो । काठमाडौँमा आयोजित समारोहमा सङ्घीय मामिला … Read more

आज २०८० साल चैत १ गते बिहीबार,यस्तो छ तपाईको राशिफल

मेषः समय राम्रो छ। हरेक क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। धनी मानिसँग संगत हुनेछ। वैदेशिक क्षेत्रमा बनाएको योजना सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृषः दिन राम्रो छ। धेरै मानिस तपाईंसँग प्रभावित हुने दिन छ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा अवरोध हुनसक्छ। परिवारको साथ मिल्नेछ। … Read more

धुलोलै हैरानी भएपछि गैंडाकोटमा चक्काजाम

गैंडाकोट:  नारायणगढ-बुटवल राजमार्ग स्थित गैंडाकोटमा धुलोले हैरानी भएपछि चक्काजाम गरिएको छ । गैंडाकोट ९ थुम्सिमा स्थानियले निर्माणाधिन सडकमा पानी नहालेको भन्दै बुधवार साँझ चक्काजाम गरेका हुन् । बाटोमा उडेको धुलोले स्वास्थ्यमा असर गरेको, समयसमयमा पानी नहालेको, काम सुस्त गतिमा गरेको भन्दै सडक बन्द गरि विरोध जनाउनुपरेका बताएका छन् । साझ साढे ६ बाट बन्द भएको … Read more

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा २८ बिगा प्रवेश

चितवन:  २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो । २८ बिगाको जितमा अजित लामा, … Read more

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले यही फागुन २८ … Read more

विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

काठमाडाौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन्। विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए। यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरणसहित … Read more

फरक विचारले पार्टी र परिवारलाई कुनै असर पर्दैनः रञ्जिता श्रेष्ठ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छन्। बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई कुनै असर नगर्ने बताएकी हुन्। त्यस्तै उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताइन्। … Read more