आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २३ गते
पुस २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ … Read more