न्यूनतम तलब नदिने स्थानीय तहलाई शिक्षामन्त्री पुनको चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि रु। १२,०००, विद्यालय सहयोगीका लागि रु। १०,०००, विद्यालय सहायक कर्मचारीका लागि रु। १५,००० सङ्घीय अनुदानमार्फत नै पठाइसकेको जानकारी दिँदै अझैपनि … Read more