प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ
अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए। सचिव पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ … Read more