नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

कार्वन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताउनुभयो । डेडिकेटेड ग्रान्ट मेकानिजम ९डिजिएम० … Read more

अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडक भएन अपाङ्गतामैत्री

विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् । अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए÷नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन … Read more

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको … Read more

गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो । राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य … Read more

चितवनमा भोलि नेकपा एमालेको जनसभा,उपाध्यक्ष बादलले सम्बोधन गर्ने

नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्‍याली र सभा हुने छ । अध्यक्ष पाठकका अनुसार भोलि … Read more

उजेली सांस्कृतिक साँझको तयारी पूरा, आज एलिना र समीक्षाले प्रस्तुती दिँदै

उजेली बुटिक भरतपुरले दोस्रो शाखा शुभारम्भको अवसर पारेर राष्ट्रिय कलाकारहरू सहित गर्न लागेको उजेली सांस्कृतिक साँझको तयारी पूरा भएको छ । हाल सप्तगण्डकी चोकमा रहेको उजेलीले दोस्रो शाखा आज भरतपुरको चौविसकोठीमा शुभारम्भ गरेको छ । यही अवसर पारेर उजेली सांस्कृतिक साँझको आयोजना गरिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उजेलीकी प्रवन्धक विद्या पौडेलले जानकारी … Read more

मधुमेह नियन्त्रणका लागि चितवनका कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् । भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा रासससँग कुरा गर्दै कार्यस्थलमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण … Read more

यूएईले फेरि लिन थाल्यो नेपालीको भिसा आवेदन

जेनजी प्रदर्शनपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले रोकेको भिसा आवेदन खुला भएको छ । हिजो (बिहीबार) देखि यूएईले रोकेको भिसा आवेदन खुला भएको हो । जेनजी प्रदर्शन हिंसात्मक बन्दा यूएईले भिजिट र रोजगारी भिसा नदिनुका साथै आवेदन पनि बन्द गरेको थियो। भिसा रोकेको विषयमा यूएईले नेपाल सरकारलाई औपचारिक जानकारी नदिनुका साथै यस सम्बन्धमा कुनै सार्वजनिक सूचना … Read more

मादी पुल निर्माण धमाधमः ७२ प्रतिशत भौतिक प्रगति

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण थालिएको आयोजना कार्यालयले जनाएको छ । पुलको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भएको … Read more

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिनुभएको हो । एमालेको नेतृत्वले गत … Read more