अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो
अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन् । केही बालबालिकाको पनि ज्यान गएको समाचारमा उल्लेख छ । केर काउन्टीको ग्वाडालुप नदीमा एको बाढीका कारण मात्रै कम्तिमा ८४ जनाको मृत्यु भएको छ । … Read more