एकै दिन ७ हजार ५ सयले घट्यो सुन
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सात हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साढे सात हजारले घटेपछि सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै हिजो (मंगलबार) सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य … Read more